बुधबार, साउन २८, २०७७ || 817  पटक पढिएको

रंगेली नगरपालिका भित्र काे मुख्य बजार क्षेत्रमा समुदाय मा काेराेना फैलिए पछि पछिल्लो पटक ३ सय ७ जनाकाे स्वाब परिक्षण गरिएकाे थियो । जस अनुसार सता दिन अगाडि रंगेली ८ का एक पुरुष काे मृत्यु पछि शुक्रबार ९१ जना काे स्वाब परिक्षण गरिएकोमा ९ जना पाेजेटिव फेला परेेका हुन । जस अनुसार वडा नम्बर ५ काे ४ जना वडा नम्बर ६ काे ४ जना र वडा नम्बर ७ काे १ जना रहेको छ । उनी हरु लाई जनता क्यापस काे आईसाेलेसनमा राखिने भएको छ । पछिल्लो पटक ३० जना मा पाेजेटिव भेटिए पछि उनिहरु काे कन्ट्याक्ट् मा आएका २ सय १७ जना काे स्वाब परिक्षण काे रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!