बुधबार, साउन २८, २०७७ || 846  पटक पढिएको

झापाको मेचीनगर नगरपालिकाको बिभिन्न स्थानबाट १९ लाख भन्दा बढीको बिभिन्न किसिमका अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलवार बिहान राती १ बजेको समयमा मेचीनगर नगरपालिका-१५ बाट भारतबाट नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी तथा लेडिज कुर्ता सुरुवाल गरी करिव १९ लाख भन्दा बढीको समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको औषधी तथा अन्य समानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!