बुधबार, साउन २८, २०७७ || 795  पटक पढिएको

लिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे खुलासा गरेका हुन् । दत्तका नजिकका साथी नाथले ट्वीटबाट क्यान्सर भएको खुलाएपछि सञ्जयले आफू उपचारका लागि केही समय फिल्मबाट टाढा रहने ट्वीट गरको छन् । उनले शुभचिन्तकहरुलाई नडराउन भनेका छन् ।

दत्त दुबईमा रहेकी पत्नी मान्यता दत्त र बच्चाहरुबारे चिन्तित रहेको बताइएको छ । उनी उपचारका लागि अमेरिका जाने भएका छन् । यसअघि दत्त ८ अगष्टमा अस्पताल भर्ना भई दुई दिनपछि डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!