शुक्रबार, साउन २३, २०७७ || 693  पटक पढिएको


दुबई बाट १९१ जना यात्रु बोकेर फर्केको एअर ईन्डिया को बिमान भारतको केरलमा भरखरै ल्याण्डिङ्ग गर्दा गर्दै रन वे मा चिम्लिएर दुर्घटना भएको छ। बिमान छतबिक्षत भएको छ।विमानको दुई टुक्रा भएको छ।यात्रुहरु सकुशल छ वा छैन निश्चित गर्न सकिएको छैन। उक्त दुर्घटनामा दुई पाईलटको मृत्यु भएको छ। बिमानको सबै क्रु मेम्वर सुरक्षित रहेको खबर छ ।थप बिबरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!