
समुदाय स्तरमै कोरोना फैलिएको रंगेलीमा थप ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा समुदायका २२ जनाको कोरोना देखिएपछी कन्ट्राक ट्रेशिङ मा ४ सय २३ जनाको पिसिआर परिक्षण गर्दा थप ३० जनामा कोरोना देखिएको मेयर दिलीप वगडीयाले हिपमत डटकमलाई जानकारी दिए । संक्रमितहरुमा २४ जना पुरुष र ६ महिला रहेका छन्। उनिहरु अधिकाश ७ नं. वडाको रहेको बुझिएको छ ।
