बुधबार, साउन २१, २०७७ || 887  पटक पढिएको

गत सोमबार मृत्यु भएकी पर्साकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको पखालाबाट मृत्यु भएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण मंगलबार राति कोरोना पोजेटिभ देखिएको होे ।

कोरोना संक्रमणबाट मात्रै जिल्ला बुधबारसम्म १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!