मंगलबार, साउन २०, २०७७ || 1179  पटक पढिएको

सिरहामा विद्यार्थी जनमत संघद्वारा रक्तदान कार्यक्रम गरेको हो । कोरोना भाईरसका कारण देखिएको रगत अभाव कम गर्न मद्दत पुर्याउने उदेश्यले विद्यार्थी जनमत संघ सिरहाले रक्तदान गरेका छन् । जनमत पार्टी कार्यालय सिरहाको प्राङगणमा आयोजना गरिएको उक्त रत्तदानमा ५० जनाले रक्तदान गरेको जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीले जनकारी दिनुभयो ।
जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष सहनीले भनुभयो नेपालमा रगतको अभावका कारण धेरै घाइते तथा बिरामीले ज्यान गुमाउनुपरेको सन्दर्भ उल्लेख गर्दै सामूहिक रक्तदानले त्यस्तो अभाव पूरा गर्न मद्दत मिल्ने बताए । सो रक्तदान कार्यक्रममा जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण यादव,संघका केन्द्रीय सदस्य दिपेन्द्र कुमार यादव र नवरतन साह, बुद्धिजिवी, समाजसेवी, विधार्थीहरु,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!