मंगलबार, साउन २०, २०७७ || 723  पटक पढिएको

कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको प्रतिनिधीसभा संदस्यि टोलीले वैज्ञानिक वन व्यवस्थापन लागुु भएका मोरङका सामुुदायिक तथा साझेदारी वनको स्थलगत अनुुगमन गरेको छ ।
समितिका सभापती पुुर्णकुुमारी सुुवेदीको नेतृत्वको टोलिले वैज्ञानिक वन लागुु भएका आधा दर्जन सामदायिक तथा साझेदारी वनको अनुुगमनगर्दै त्यसको अवस्था र प्रभावका वारेमा जानकारी लिएको हो । वैज्ञानिक वनको अवस्था वुुझन आएको टोलिले मोरङ, झापातथा सुुनसरी जिल्लाका वनक्षेत्रको स्थलगत अनुुगमन गरको छ ।
अनुुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका सदस्य हरुले वैज्ञानिक वन व्यवस्थापनको अवस्था प्रदेस न १ मा उपयुुक्त रहेको वताउनुुभयो ।
समितिका सभापती सुुवेदीले उहाहरुले वैज्ञानिकवन तथाा पुुर्नस्थापनको अवस्थामा पुुर्वी नेपालमा राम्रो पाएको उल्लेख गर्नुुहुुदै नया संविधान र नया संरचना अनुुसार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि वनाउनुुपर्ने आवश्यतामा जोड दिनुुभयो ।
समितिका सदस्य घनश्याम खतिवडाले वैज्ञानिकवन व्यवस्थापनलाइ प्रभावकारी वनाउन स्थानिय स्तरमा सुुझाव संकलन गरिरहेको वताउनुुभयो ।
समितिका सदस्य शान्ता चौधरीले वैज्ञानिक वन व्यवस्थापन लागुु भएका वनक्षेत्रमा थप पुुर्नस्थापन आवश्यक रहेको वताउनुुभयो । उहाले वैज्ञानिक वन व्यवस्थापन लागुु भएको हरियाली सामुुदायिकवनको समेत प्रसंसा गर्नुुभयो ।
सदस्य रामवहादुुर वुढाथौकी तथा शान्तीमाय तामाङ पाख्रिनले सहभागीवाट आएको सुुझाव महत्वपुुर्ण रहेको भन्दै सुुझाव कार्यान्वयन हुुने उल्लेख गर्नुुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका डिभिजन प्रमुुख विशाल घिमिरेले जिल्लाको वैज्ञानिकवनको अवस्था र वस्तुुस्थितीका विषयमा प्रस्तुुतिकरण दिनुु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले वैज्ञानिक वन व्यवस्थापनका कारण समग्रवनको हैसियतमाा सुुधार आएको , राजश्व उल्लेखनिय वृद्धि भएको , वाह्रिय मुुलुुकवाट आउने काठ प्रतिस्थापन भएको रोजगारीको अवसर सृजना भएको , वनमा नया विरुवा उत्तपादन भएका कारण कारणवन क्षेत्र हराभरा र वनक्षेत्र स्वस्थकर वनेको , वन पैदावार वढेको , सर्वसाधारणको जिवन स्तरमा सुुधार आउनुुका साथै वनको रेखदेखमा उपभोक्तालाई थप जिम्मेवार वनाएको सुुझाव दिएका थिए ।

जनसेवा सामुुदायिकवन उपभोक्ता समितिका अध्यक्ष दिलाराम राई , वेलवारी चिसाङ साझेदारी वनका अध्यक्ष दिनेस गिरि, हरियाली सामुुदायिक वन उपभोक्ता समितीका लेखा सचिव केशव दाहाल, शान्ती सामुुदायिक वनकी सचिव मेनुुका राई तथा राजन परियारले सरकार, संदन तथा वजेट भाषणमै आर्थीक समवृद्धिको आधार वन भन्ने कुुरा पटकपटक संवोधन हुुने गरेकाले वैज्ञानिक वन व्यवस्थापन प्रभावकारी वनाउने तर्फ ध्यान जानुुपर्नेमा जोड दिनुुभयो ।
सामुुदायिक वन महासंघ प्रदेस न १ का संयोजक तुुलसी संग्रौला , महासंघका जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतले भएका रुख काटेर कुुनैपनि वन व्यवस्थित र वेज्ञानिक नहुुने भन्दै विरुवा उत्तपादनमा जोड दिनुुभयो ।
कार्यक्रमामा प्रदेस न १ उधोग, पर्यटन वन तथा वातावरण समितिका अध्यक्ष सिता थेवे तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुुख दिलिप राई तथा लेटाङ नगरपालिकाका प्रमुुख शंखर राईले स्थानियतहका समन्वयमा वनको पैदावार तथा उत्तपादन वढाएर सर्वसाधारको जिवन स्तर उकास्नमा सहयोग पुु¥याउनुुपर्ने वतााउनुुभयो । स्थानियतहका प्रमुुखले वैज्ञानिक वन मोरङमा प्रभावकारी भएको समेत वताउनु भएको थियो ।

 

कैलाली र कचनपुुरमा वैज्ञानिक वन व्यवस्थापनका नाममा जथाभावी रुख काटिएको विषयमा गुुनासो आएको भन्दै मंत्री परिषद वंठकले गत जेठ–१५ गतेदेखी मुुलुुकभरका वनक्षेत्रवाट उत्तपादित काठ विक्रि वितरणमा रोक लगाउदै त्यस विषयमा सत्यतथ्य वुुझन समितिहरु गठन गरेको छ ।
जस अनुुसार उक्त समितिले मोरङ, झापा तथा सुुनसरी जिल्लोका वनको स्थलगत अनुुगमनगरि सर्व साधारणको राय सुुझाव लिएको हो । स्थानिय स्तरवाट आएको सुुझाव अनुुसार यस विषयमा सरकारले धारणा वनाउने समितिका सदस्य खतिवडाले वताउनुुभयो ।
मोरङ जिल्लामा ३४ वटा सामुुदायिकवन तथा चारवटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन लागुुु भएका छन । ७७ जिल्ला मध्ये ५५ जिल्लाका ७ सय ७१ वटा सामुुदायिकवन १५ वटा साझेदारीवन तथा ६ वटा चकलवनमा वैज्ञानिक वन व्यवस्थापन लागुु भएको डिभिजन प्रमुुख विशाल घिमिरेले वताउनुुभयो । २०७१ सालदेखी मोरङमा वैज्ञानिक वन लागुु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!