मोरङको रंगेली नगरपालीकामा समुदाय स्तरमै कोरोना संक्रमण देखिएको छ । रगेली नगरपालीकाले स्वाप संकलन गरी पठाएको १ सय ५६ जना मध्ये २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । रंगेली अस्पतालका ३ जना स्वास्थ्यकर्मी र नेपाल विधुत प्राधिकरणका ५ जना कर्मचारी सहित रंगेली ७ का बजारका १४ जनामा कोरोना देखिएको रंगेली नगरपालीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए ।

रंगेलीमा २२ जनामा कोरोना पोजेटिभ देखिएपछी रंगेली नगरपालीले आकस्मीक बैठक राखेको बुझीएको छ । प्रदेशको विराटनगर , धराना र गोठगाऊ कुवारेन्टाईन खाली नभएकाले उनिहरुलाई कहा राख्ने भन्ने समस्या उत्पन्न भएको स्वास्थ्य प्रमुख मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!