आइतबार, साउन १८, २०७७ || 693  पटक पढिएको

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्रीलाई शाहलाई कोरोनाको सुरुको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

शाहले ट्वीटरमार्फत आफुमा कोरोना परीक्षणको सुरुको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् । उनले डाक्टरहरुको सल्लाहअनुसार अस्पताल भर्ना हुने जनाएका छन् ।

गृहमन्त्री शाहले केही दिनयता आफुसँग भेटघाट गरेका नेता, कार्यकर्ता र जनतालाई आफैं आइसोलेसनमा रहेर कोरोना परीक्षण गराउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!