आइतबार, साउन १८, २०७७ || 978  पटक पढिएको

विराटनगरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा थप १२ जनामा संक्रमण देखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले हिपमत डटकमलाई जानकारी दिनु भयो । उनका अनासार आज संक्रमण पुष्टि हुनेमा चार महिला र ८ पुरुष रहेका छन् ।यससँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!