मंगलबार, साउन १३, २०७७ || 897  पटक पढिएको

बलिउड कलाकार सुशान्त सिंह राजपुतले गरेको आत्महत्या पछि कंगना रनोटले चलचित्र निर्मातामाथी मन पर्ने र पारिवारबादको आरोप लगाउदै आएकी छिन् । कंगनाले यसक्रममा चलचित्र निर्माता महेश भट्टमाथी आरोप लगाएकी छिन् । महेशले कलाकार तर्फ जुत्ता फालेको र हात उठाएको पनि आरोप लगाएकी छिन् ।

कंगनाले निर्मातामाथी लगाएको आरोपको लेखक शगुफ्ता रफिक खण्डन गरेका छन् । शगुफ्ता रफीकले कंगनाको २ फिल्म ‘वो लम्हेट्टड र ‘राज द मिस्ट्री कान्जियुज’ लेखेका हुन् र लामो समयदेखि महोश भट्टसँग जोडिएका थिए ।

लेखकले एक अन्र्तवार्तामा कंगनाले बोलेको कुरा गलत भएको र सत्य अरु नै भएको बताएका हुन् । कंगनाले पहिलो फिल्ममा नै यस्तो कार्य भएको भए पछि अर्को फिल्ममा किन जोडिएको भन्दै कंगनालाई प्रश्न गरेका थिए ।

लेखकले महेश भट्टले कंगनालाई ठुलो स्वरले कराए पनि जुत्ता नफाले बताए । फिल्मको ट्रायलको क्रममा कंगना ढिलो पुगेपछि महेश रिसाएर ठुलो स्वरले कराएका थिए । उक्त फिल्मको शुटिङलाई लिएर एक मुद्दा चलेको थियो कंगनाले एक फिल्म त्यागेकी खुलाशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!