मंगलबार, साउन १३, २०७७ || 804  पटक पढिएको

मोरङको रतुवामाईमा काँग्रेसले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काग्रेस मोरगको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो ।मोरंग क्षेत्र न २ को (क )स्थानीय आमबारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा. डिला संग्रौला रहनुभएको थियो ।

सहभागी सय कार्यकर्तालाई डा.संग्रौला, काग्रेस जिल्ला सदस्य , केन्द्रिय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक केशव निरौला, मोरङ सचिव ईन्द्रमणी थापाले प्रशिक्षण दिनुभएको थियो ।मोरङ काग्रेसका सभापती डिगबहादुर लिम्बु, सचिव मोदराज घिमिरे , नेता केशव निरौला, नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमोरङ संयोजक शिवनारायण सिंह, मोरङ काग्रेस नेताहरु गोपालराज भण्डारी , पुर्वसचिवहरु मदन संग्रौला, यदु विष्ट, , काँग्रेस मोरङ जिल्ला सदस्य तथा विद्यार्र्थी शाखा प्रमुख राजुमास्के , जिल्ला सदस्य रामानाथ भटराई, नेतृ सुचि चौधरी , क्षेत्रीय सभापती नागेश्वर प्रसाद सिंह, प्रदेश (क) को सभापती सुमन कुबर ,रतुवामाई नगरपालिकाका प्रमुख रविन राई , महिला संघका नेतृहरु प्रमिला गच्छदार , प्रमिला थापा , प्रोफेसर र्इिन्दरा प्रसाई , खडक चोवाङ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!