शुक्रबार, साउन ०९, २०७७ || 851  पटक पढिएको

अभिनेता भुवन केसी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालतमा पुगेका छन् । साम्राज्ञीले आफ्नो मानहानी गरेको भन्दै आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

साम्राज्ञी र भुवनबीच पछिल्लो समय सामाजिक सञ्जालमा द्वन्द्व चलिरहेको छ । साम्राज्ञीले भुवनविरुद्ध यौन र्दुव्यवहार गरेको आरोप लगाएकी छिन् । भुवनले यसविरुद्ध कडा भनाई सार्वजनिक गरिसकेका छन् । भुवनले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीविरुद्ध उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!