बुधबार, साउन ०७, २०७७ || 1665  पटक पढिएको

दनियाँमा आश्चर्य लाग्दा मानिसहरु बस्छन् । कसैले खानेकुरा काँचै खान्छन् भने कोही आगोमा हाम फाल्छन् । तर एक व्यक्ति यस्ता पनि छन् जसको शरीरलाई भगवानले संरचना नै फरक ढंगले बनाइदिएका छन् । यी व्यक्ति बंगलादेशको हो । उजको शरीरमा रुखका जरा उम्रिएका छन् ।

अब्दुल बजनदारको शरीरको संरचना नै सामान्य मानिसको भन्दा अर्कै छ । वास्तवमा उनी रोगले गर्दा शरीर बिग्रिएको हो । आफ्नो अनावश्यक शरीर देखेर निकै चिन्तित छन् उनी । रोगको कारण हात र खुट्टामा रुखका हाँगा जस्ता आकृति उम्रिरहेको छ । उनले यसको उपचारमा २५ पटक अपरेसन गरिसकेका छन् । यद्यपि समस्या भने कम भएको छैन् ।

उनले दुखाई धेरै हुनाले रातभर सुत्न नसकेको बताउदै आएका छन् । अब्दुलले डाक्टरले हात काटेर फालिदिए केहि राहत हुने आशामा बाचेका छन् । यस्तो अजिबको रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!