शनिबार, साउन ०३, २०७७ || 728  पटक पढिएको

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्ने भएको छ । सरकारले जारी गरेको लकडाउन साउन ७ सम्म कायम रहने छ। लकडाउन सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी भईरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्येनजर गरी सरकारले जारी गरेको निर्देशन पालना गर्दै मन्दिर खुला गर्ने व्यवस्था भईरहेको जनाइएको छ । महादेवको अतिप्रिय महिना मानिएको श्रावनमा दर्शन गर्ने केहि दर्शनार्थीहरु सो क्षेत्रमा आइरहेको र मन्दिर परिसर भित्र प्रवेश गर्न खोजेका छन् । त्यसलाई मध्येनजर गरी कोषले खोल्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!