शनिबार, साउन ०३, २०७७ || 681  पटक पढिएको

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर ७ का अध्यक्षका छोरासहितको समुहले प्रहरीमाथी ढुगांमुढा प्रहार गरेको छ। वडा नम्वर ७ का अध्यक्ष भुवन केसीका छोरा र उनको समूहले प्रहरीमाथी ढुगांमुढा प्रहार गर्दा प्रहरी चौकी इन्चार्जसहित एक जना जवान घाइते भएका छन् । बुढीगंगा नगरपालिका ८ को बेतालमाण्डौ बजारमा होटेल संचालन गर्दै आएका ब्यापारी पारस रावतलाई स्थानिय युवाहरुले कुटपीट गरेको उजुरी पछि सुरक्षामा खटिएका प्रहरी माथि ढुंगामुढा प्रहार गरिएको जनाइएको छ । घाईते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!