मंगलबार, आषाढ २३, २०७७ || 582  पटक पढिएको

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्थायी कमिटी बैठक सुचारु गर्नेबारे सहमति भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो छलफलमा उनीहरुबीच बैठक सुचारु गर्दै सहमति खोज्नेबारे सहमति भएको एक नेताले जनाए । नेकपाको स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने तय भएको छ । पछिल्लो समय अध्यक्षद्धयबीचको विवाद बढ्दै गएपछि स्थायी कमिटी बैठक प्रभावित बनेको हो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!