भारतसँग १५ र १६ जुनमा गलवाल उपत्यकामा भएको झडपमा एक सयभन्दा बढी चिनियाँ सैनिक मारिएको खुलासा भएको छ । चिनियाँ सैनिकका पूर्व अधिकृत याङ जियानलीले यस्तो खुलासा गरेका हुन । भारतले आफ्नोतर्फ कमाडरसहित २० सैनिक मारिएको खुलाएको छ । तर, उक्त घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे अहिलेसम्म चीनले विवरण सार्वजनिक गरेको छैन । चिनियाँतर्फ पनि ठुलो संख्यामा सैनिक मारिएको उल्लेख छ । दुवै देशले कुटनीतिक पहल गरी सैनिक केही पछाडि हटाइसकेका छन् । यसका लागि सैन्य र कुटनीतिक तहमा लामो वार्ता भएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!