२९ जूनमा भारतको करनालस्थित पाँचतारे होटलमा विवाह भएको थियो जसमा सय बढी पाहुनाको उपस्थिती थियो । अब दुलहा–दुहलीको कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ भने परिवारका अन्य ६ जना सदस्य पनि कोरोनाद्वारा संक्रमित छन् । भारतीय सञ्चार माध्यमका अनुसार अझै केही आफन्तको कोरोना परीक्षण हुन बाँकी नै छ ।

स्रोतका अनुसार सुरुमा करनालको एक नीजि अस्पतालमा कोरोना संक्रमित बिरामी पुगे, त्यसपछि कर्मचारी र डाक्टरमा पनि कोरोना संक्रमण देखिएको छ । अब विवाहका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बताइएको छ । यो विवाहमा सरिक भएकाहरु र उनीहरुको सम्पर्कमा आएकाहरुमा पनि कोरोना संक्रमणको खतरा बढेको बताइन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!