आइतबार, आषाढ २१, २०७७ || 641  पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना संक्रमण फैलिएको पुष्टि नभएको जनाएको छ । आइतबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ढलको पानीमा कोरोना संक्रमित भाइरसका टुक्राटुक्री भेटिने भएपनि त्यसले कोरोना भाइरस सर्ने सम्भावनाबारे अध्ययनकै क्रममा रहेको जनाएका छन् । उनकाअनुसार फोहोर पानी वा अस्पतालबाट बग्ने ढलको पानीमा कोरोना भइरस केही दिनसम्म जीवित रहन सक्ने भएकाले त्यस्ता स्थानमा काम गर्दा स्वास्थ्य सुरक्षा अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!