प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिएका छन् ।

उनीहरु बैठकस्थलबाट बाहिरिएपनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । अहिले बालुवाटारमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ भने भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्री तथा राज्यमन्त्रीसँग छलफल गरिरहेका छन् ।
छलफलअघि प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला यो छलफलबाट निस्कने निष्कर्षलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!