शनिबार, आषाढ २०, २०७७ || 1033  पटक पढिएको

युवतीसंगै नहरमा हाम फालेका सैनिक मृत फेला परेका छन्। नेपाली सेनामा कार्यरत भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका २३ वर्षीया राकेश चौधरीले शुक्रबार बिहान ११ बजे जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीमा युवतीसंगै हाम फालेपछि वेपत्ता थिए । शनिबार उनको शव हाम फालेको ठाउँभन्दा १०, १२ मिटर पर फेला परेको प्रहरीले बताएको छ ।

मृतक चौधरीले चौधरीले महुलियाकी १९ वर्षीया रेनु चौधरीसंगै नहरमा हाम फालेका थिए। स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्दार गरेका थिए। उनीहरु दुवैजनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। युवती ओभरसेर अध्ययन गर्दै आएका थिईन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!