माेरङकाे एैतिहासिक एवम् धार्मिक पर्यटन काे रुपमा प्रसिद्ध हुदै गएकाे श्री संन्सारी माई मंन्दिर मा लायन्स क्लब अफ रंगेली ले बृक्षाराेपण काे अायाेजना गरेको छ । लायन्स वर्ष २०२० / २१ काेे सुखद उपलक्ष्यमा देशै भरि विभिन्न कार्यक्रम काे अायाेजना गर्ने उदेश्य ले लायन्स क्लब अफ रंगेली ले भने संन्सारी माई मंन्दिर परिसरमा बृक्षाराेपण गरेर अाफ्नाे बर्ष मनाएकाे हाे । क्लव ले मंन्दिर परिसरमा रहेको खालि जग्गामा अाँप,लिच्चि,अम्बा, अमला लगायत विभिन्न किसिमका एक सय थान रुख बिरुवा हरु राेपिएकाे कार्यवाहक अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले बताए । क्लव ले बिगतका दिन हरुमा समेत हरेक किसिमका कार्यक्रम हरु निरन्तरता दिदै अाएता पनि अबका दिन हरु मा अझै सस्कत रुपमा अति अाबश्यक किसिम का कार्यक्रम हरुकाे अायाेजना गरिदै जाने संस्था का
फस्ट उईफ धर्मधाेज पाैडेल ले बताए । बृक्षाराेपण कार्यक्रम मंन्दिर ब्यवस्थापन समिति का अध्यक्ष ,सदस्य स्थान ,बुद्धिजीवी लगायतकाे उपस्थित समेत रहेको थियो । साेहि क्रममा लायन्स क्लव अफ रंगेली ले २१ जना काे कर्या समिति समेत गठन गरिएको छ । क्लवमा नयाँ कार्य समिति समेत गठन गररिहेका छ । अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुर , धर्मधाेज पाैडेल फस्ट उईफ, बिकर्ण कार्की सेकेन्ड उईफ, कमलेश मंन्डल थड उईफ देवराज राजवंशी सचिव मन्जु मंन्डल सचिव गरि सदस्य समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!