मंगलबार, आषाढ १६, २०७७ || 868  पटक पढिएको

वलिउड नायक अजय देवगनको फिल्म ‘दृश्यम’मा हेरेर एक व्यक्तिले आफ्नो जीवनमा उतारेका छन् । उनले पत्नीसँग सम्बन्ध रहेको आशंकामा भारतको कापसी इलाकामा पंकज दिलीप गिरामकरले ज्यान गुमाउन परेको छ । आफ्नो श्रीमतीसँगको सम्बन्धको बारेमा कुरा गर्न गएका दुई जना बिच विवाद बढ्दा एक ढाबा संचालक अमर सिंहले गिरामकरलाई हथौडाले हानेर हत्या गरिदिएका छन् ।

अमरलाई आफ्नो श्रीमतीबाट टाढा हुन आग्रह गर्न गिरामकर ढावामा पुगेका थिए । गिरामकरलाई हत्या गरेर ढाबाको पछाडी उनकै मोटरसाइकलसँगै उनको शवलाई अमरले गाडिदिएका हुन् । ती आरोपित अमर जम्मा २४ वर्षका छन् । गिराकरले आफ्नो श्रीमतीसँग प्रेम सम्बन्ध राखेको विषयमा सम्झाउन ढाबामा गएको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!