आइतबार, जेठ ०४, २०७७ || 929  पटक पढिएको

विराटनगर महानगरमा दुइ जनामा कोरोना सक्रमण पुष्टि भए संगै सक्रमित बस्ने क्षेत्रमा शिल गर्ने तयारी थालिएको छ । विराटनगरको वडा नं.६ र वडा नंं १५ लाई शिल गर्न लागिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरमा संक्रमित २९ वर्षकी महिला र ३६ वर्षिय पुरूष रहेका छन् ।

उनिहरुलाई कोशी अस्पताल ल्याउने तयारी भइरहेको मेयर पराजुलीले जानकारी दिए । महानगरले हालै ४३ जनामा स्वाव परिक्षण गरेको थियो । त्यस मध्ये शंकास्पद २ जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!