विराटनगरमा आइतबार दुईजनामा कोरोना संक्रमण भएको जनाइएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरमा दुई जना र धनकुटाका एकजनामा कोरोनाको संक्रमण देखिएको स्रोतले दाबी गरेको छ ।

संक्रमित व्यक्तिहरुको विस्तृत विवरण खुलिसकेको छैन । (थप विवरण आउन बाँकी )

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!