पोखराको डेमसाइड नजिक फेवातालमा तैरिएको फोहोर । फिर्केखोलाले बगाएर ल्याएको फोहोरसहितको लेदो सिधैँ आउने हुँदा ताल दिन प्रतिदिन प्रदूषित हुनुका साथै साँघुरिँदै गएको छ । तस्वीरः हरि बाँस्तोला