
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको कोरोना भाइरस आरटी पिसिआर परीक्षण गर्न स्वाब सङ्कलन गर्दै प्रतिस्ठानका स्वास्थ्यकर्मी । स्वास्थ्यकर्मीले अग्रपतिमा गएर काम गर्नुपर्ने भएकाले उनीहरु जोखिम रहेको भन्दै कोरोना परीक्षण गर्न थालिएको हो । तस्वीरः मानदत्त रावल
