आइतबार, जेठ ०४, २०७७ || 1276  पटक पढिएको

झापा कचनकवल-७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो साझँ ०५ बजे सोहि स्थानमा रहेको दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलाइ एक्कासी हात्ती आई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!