
भारतिय कलाकार सचिन कुमारको निधन भएको छ । उनको हृ’दयघातका कारण नि’धन भएको हो । उनि भारतिय सिरियल ‘कहानी घर का घरकी’का केन्द्रिय पात्र समेत रहेको थिए । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । फोटोग्राफर रहेका उनि बलिउ अभिनेता अक्षय कुमारका भाइ समेत रहेका छन् । टेलिसिरयल कहानी घर घरकी सन् २००० प्रसारण भएको थियो त्यस सिरियलमा उनि ८ वर्ष सम्म काम गर्दै आएका थिए । एजेन्सी
