शुक्रबार, जेठ ०२, २०७७ || 721  पटक पढिएको

उदयपुरको कटारी नगरपालिका-३ राजावास बस्ने ६१ बर्षीय लिल बहादुर सुनुवारको चट्याङले लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो गाईवस्तु चराउन भनी तावा खोला तर्फ गएका सुनुवारलाई अपरान्ह ४ बजे अबिरल पानी संगै परेको चट्याङले अचानक लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!