शुक्रबार, बैशाख २६, २०७७ || 866  पटक पढिएको

संघीय संसदमा हिजो लिइएको ४ सय ४१ जनाको स्वाब परीक्षणमा सबैको कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको छ । संघीय संसदका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब परीक्षण गरेर जनस्वास्थ्य प्रयोगशालाले रिपोर्ट दिएको प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । हिजो पिसिआर परीक्षणका लागि २ सय ७५ सांसद सहित अन्यको स्वाव संकलन गरिएको थियो ।

आज दिउँसो ४ बजेबाट बस्ने संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाव लिइएको छ । आज २ सय ५१ जनाको स्वाब लिइँदै गरेको सभामुखका प्रेस संयोजनक श्रीधर पौडेलले बताएका छन् । जस अन्तर्गत बाँकी ५४ जना सांसदको पनि आजै स्वाव संकलन गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!