सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.१० मा रहेका सडकको समस्याले ओहर दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ ।
सो बाटो बाट दैनिक वडा अध्क्षकको मटोर साईलाक दैनिक त्यहि बाटो भएर जान्छ । तर कुनै किसिम को चासो रहेको छइन स्थानीयहरुले गुनासो पोखेका छन । जितेको जनप्रतिनिधिले हेर्दाहेर्दै पनि सो ठाउँको बाटो अहिले सम्म सुधारीन सकेनन् । सो बाटोले गर्दा बाताबरण दुर्ग्न्धित हुदाँ स्थानीयहरु दुखी हुन थालेका छन । दुखित स्थानीयहरुले नगरपालिकाको कर तिर्दा पनि नगरपालिकाको सुख जनतालाई मिल्न सकेका छैन ।
विकास बजेटको चरम दुरुपयोगले बस्ती बीचको सडक वैशाखमा पनि धान रोप्ने खेत जस्तै हिलाम्मे हुने गर्छ । व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । यता कल्याणपुर नगरपालिका वडा नं.१०का वडा अध्क्षक धनविर मंडल सँग कुरा गर्न खोज्दा सम्पर्क भएनन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!