हाल विश्वमा विकसित समसामयिक परिस्थितिलाई सम्बोधन गर्दै सङ्गीतज्ञ मुरारी गुरागाईँ तथा स्वरतरङ्गिणी सरू गुरागाईँको संयुक्त साधनापूर्ण प्रयत्नमा निर्मित ‘फर्कूँ म आमा घर ?’ शीर्षकको शार्दूलविक्रीडित छन्दमा संरचित कमल कोइरालाको रचना लाई सरू गुरागाईँले बाचन गरेकी छन् भने उक्त कबितामा संगीत मुरारी गुरागाई ले दिनु भएको छ ।

अमेरिकाको क्यानटकी राज्यमा बस्दै आएको यो जोडी अहिले सामाजिक संजालमा निकै नै भाइरल भएको छ । हुन् त कविता सृजना लगायत बाचन गर्ने हरु धेरै कबि कवियत्री व्यापक छन् तर पनि सरु गुरागाई को बाचन र मुरारी गुरागाई को संगीतले साहित्य संसारमा एक फरक मोड ल्याको देखिन्छ । यस जोडीले समसामयिक परिस्थितिलाई सम्बोधन गर्दै अहिलेको विश्व ब्यापी महामारी सम्बन्धित रचना र सृजनामा निकै नै दर्शकहरुको ध्यानाकर्षण गराएको देखिन्छ ।

हेरौ उक्त  कबिता फर्कूँ म आमा घर ?’ शीर्षकमा भिडियो :

https://youtu.be/QCdB8wu3lyY

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!