बिहिबार, बैशाख १८, २०७७ || 833  पटक पढिएको

कोरोना महामारीका कारण संसारभरिका शहरहरुमा बसोबास गर्ने १० करोडजति मानिसहरु गरिब हुने आँकलन गरिएको छ ।विशेषज्ञहरुका अनुसार, कोरोनाका कारण जागिर गुमाउनेहरुका कारण त्यसरी नयाँ करोड गरिबहरु पैदा हुनेछन् ।कोरोना महामारीका कारण यतिखेर करिब करिब संसारभरिकै आर्थिक गतिविधिहरु ठप्प छन् । अर्थविद्हरुले संसारभरि नै आर्थिक महामन्दी आउने चेतावनी दिइसकेका छन् । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकामा मात्रै वर्षको पहिलो चौमासिकमा त्यहाँको कुल ग्राहस्थ उत्पान ४.८ प्रतिशतमा सीमित भएको छ ।यतिखेर अमेरिकाको अर्थतन्त्र पहिलो विश्वयुद्धलगत्तैको आर्थिक महामन्दीपछि सबैभन्दा संकटग्रस्त अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!