अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बालबालिकाले कोरोनाभाइरससँग ‘निकै राम्रोसँग सामना’ गरिरहेको बताएका छन् ।

उनले भने, ‘हामीलाई थाहा भएको छ कि बालबालिकाले कोरोनाभाइरससँग निकै बहादुरीताका साथ लडिरहेका छन् त्यसकारण मलाई लाग्छ कि हामीले अब चाँडै नै विद्यालय खोल्नेबारे सोच्नुपर्छ ।’

अमेरिकामा वयस्क र वृद्धवृद्धाको तुलनामा बालबालिकामा कारोनाभाइरसको खासै त्यति असर देखिएका छैनन् । यद्यपि, केही संक्रमित बालबालिका अस्पताल भर्ना भएका छन् ।

यसै महिनाको सुरुवातमा ६ महिनाको एक नवजात शिशुको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!