नेपाली लोक दोहोरी क्षेत्रकी प्रक्ष्यात गायिका बिमा कुमारी दुराले पछिल्लो समय सबैलाई सताउदै आएको कोरोनाकै कारण आफुमा थप चिन्ता बढेको बताउछिन। सबै भन्दा धेरै यो समय अमेरिकामा कोरोनाले नेपालीहरुलाई पनि दुख दिएको छ ५ सय भन्दा बढी नेपालीमा कोरोना लागेपछि छोरीलाई सम्झिदै भाबुक बनेकी छिन दुरा।

दुरा भन्छिन ‘यो समय सबै भन्दा धेरै आफ्नो परिवारको याद आउछ,कस्तो रोग आयो आफ्नै परिवारलाई भेट्न नि न मिल्ने केहि गरि आफुलाई लाग्यो भने अरुलाई छुन न मिल्ने अहिले सम्म यस्तो रोग सुन्न परेको थिएन’ अहिलेको यो अबस्थालाई कसरी साम्य बनाउने भन्दा पनि चिन्ताले धेरैलाई थप दुख दिईरहेको छ। स्कटनेपाल को कुराकानी मा दुराले धेरै दुखि गरिब हरु पिडा समेटदै कलाकार हरु समेत गुनासो पोखिन । त्यहि चिन्ता भित्र रहेकी दुरा संग हामीले बिशेष कुराकानी गरेका छौ बिस्तृत जानकारी सहित भिडियो हेरौ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!