सोमबार, बैशाख १५, २०७७ || 811  पटक पढिएको

सुनसरीको धरान उप-महानगरपालिका-१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार बेलुका पौने ७ बजेको समयमा को ३४ प १०३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक धरान-१६ का २४ बर्षीय बिशाल तामाङ घाईते भई उपचारको लागी बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा राती साँढे ८ बजे तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!