मंगलबार, बैशाख ०९, २०७७ || 878  पटक पढिएको

मकवानपुर जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन् ।लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगानी रहेकोमा करिब एक अर्ब नोक्सानी भइसकेको संघका अध्यक्ष राजु अधिकारीको भनाई छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा कृष्ण सारु मगरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!