बिहिबार, बैशाख ०४, २०७७ || 1352  पटक पढिएको

रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् ।बालिकालाई ललाई फकाई बलात्कार गर्ने सैनामैना वडा न.१ का ३२ वर्षिया मान बहादुर छहारीलाई प्रहरीले पकाउ गरेको छ ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टाराईले घरपरिवारको निवदेनको आधारमा प्रकाउ गरीएको बताए ।बालिकालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको भट्टाराईले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!