बिहिबार, बैशाख ०४, २०७७ || 690  पटक पढिएको

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या भारतमा दिनानुदिन बढ्दै गइरहेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म कोरोनाभाइरसको संक्रमणबाट ४ सय ५ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ३ सय २२ पुगेको छ। कोरोनाबाट संक्रमित भएका १ हजार ४ सय ३२ जना भने उपचारपछि निको भएका छन्। कोरोनाबाट भारतको महाराष्ट्रमा सबैभन्दा बढी प्रभाव परेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!