रबिन्द्र बराल

शुक्रबार, आश्विन १४, २०७९ || 30596  पटक पढिएको

सुनवर्षी। माेरङकाे सुनवर्षी नगरपालिका ४ बटरवारी घर भएका २५ बर्षीय असाेक कुमार यादव काे हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

बिगत ५ बर्ष देखि सामान्य धामीझाँक्री गर्दे हिडने गरेको यादव शुक्रबार राति ६ बजे झपरतल जाने भनेर घरबाट हिडेकाे स्थानीयहरुले बताए। उनको हत्या हुन सक्ने प्रहरीको आसंकाका

मोरंग प्रहरीको बिशेष अहिले घटनास्थलमा खति रहेको छ। टोलीलेहत्या गरिएको हुन सक्ने कोण बाट अनुसन्धान गरिरहेको बताईएको छ।
मोरंग प्रहरीले तालिम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान गरिरहेका छन्।

मृत्क यादव प्रदेश १-०२-०४४प ३२ ६१ नम्बरको माेटरसाईकलमा झपरतल जादै गरेकास्थानीयले देखेको बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!