इशिका नेपाल

मंगलबार, आश्विन ११, २०७९ || 25966  पटक पढिएको

बिराटनगर। संचारकर्मी तथा गीतकार वीरेन्द्रकुमार साहको दशैँ कोशेलीको रुपमा नया गीत बजारमा आएको छ।
बल बहादुर राजबंशीको संगीत तथा अस्मिता अधिकारि र बलबहादुर राजबंशीको स्वरमा सजिएको गीत संचारकर्मी तथा गीतकार वीरेन्द्रकुमार साहले लेखेका हुन् यो गीता लाई उदयराज पैडेलले एरेन्ज गरेका हुन्।

बजारमा आएको गीता एउटा कुरा भन्छु तिमीलाईको छायांकन अमेरिकामा गरिएको हो। म्युजिक भिडियोमा नायिका तथा मोडल रियाषा दाहाल र कृष थापाको अभिनय रहेको छ ।

म्युजिक भिडियोको सम्पादन बिष्णु खड्काले गरेका हुन् भने म्युजिक भिडियो छायांकन तथा निर्देशन बिक्की पुलामीले गरेका छन् । म्युजिक भिडियोमा रियाषा र कृषको रोमान्स देख्न सक्छौ यो म्युजिक भिडियो दशैको कोशेलीको रुपमा दर्शकहरुकोलागी बजारमा ल्याएको गीतकार वीरेन्द्रकुमार साहले बताए।

https://www.youtube.com/watch?v=aRbd1GaWseo

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!