हिपमत डटकम

बुधबार, आश्विन ०५, २०७९ || 900  पटक पढिएको

लेटाङ । पशुपालक कृषकहरुका लागि अभिमुखिकरण तालिम सुरु भएको छ ।

हिजो (मंगलबार) बाट सुरु भएको तालिम लेटाङ ८ जाँतेका कृषकहरुलाई लक्षित गरि सानाकिसान कृषि सहकारी संस्था जाँतेले तालिमको आयोजना गरेको हो ।

तालिममा पशुपंक्षिको हेरचार , स्याहार , आहार तथा रोग पहिचान गर्ने विधि र उपचारका बिषयमा जानकारी गराईने छ ।

तालिममा जाँतेका २० जना कृषकलाई सहभागी गराईएको आयोजक संस्थाका अध्यक्ष धर्मराज लिम्बुले जानकारी दिनुभयो । तालिम शुक्रबार समापन गरिने जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!