हिपमत डटकम

मंगलबार, आश्विन ०४, २०७९ || 2147  पटक पढिएको

बारा । कलैया नगरपालिका-२३ बस्ने ५० वर्षीया मिना देवी कुर्मीको आफ्नै घरमा दूध तताउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा जलेर सोमबार दिउँसो मृत्यु भएको छ ।

जलेर गम्भीर घाइते भएकी उनको स्थानीय वीरगंज मेडिकल अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!