हिपमत डटकम

आइतबार, आश्विन ०२, २०७९ || 6091  पटक पढिएको

गायिका रानी शाक्यको नयाँ गीत ‘म गुनासो के को गरु ‘को म्युजिक सार्वजनिक भएको छ। राजधानीमा शनिबार एक कार्यक्रम बिच बरिस्ठ संचारकर्मी रमा सिंह गीतको म्युजिक भिडियोमा अभिनित कलाकार धिरेन शाक्य र उषा खड्गीको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको सगीत रहेको गीतमा गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्य पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ । पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।

भिडियोमा उत्तम हुमागाँइको सिनेमाटो ग्राफी , माधव वेलवासेको सम्पादन छ ।

एकपछि अर्को गीत दर्शक तथा श्रोतामाझ दिएर नेपाली गीतसंगीतको क्षेत्रमा दर्शकमाझ राम्रोसँग परिचित बनिसकेकी गायिका रानी शाक्यले निरन्तर गीतसंगीतलाई माया गरिरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!