हिपमत डटकम

आइतबार, आश्विन ०२, २०७९ || 823  पटक पढिएको

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको १५ रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय, तेजावी सनुको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार भदौ महिनायताकै सबै भन्दा तल्लो बिन्दुमा झर्दा छापावाल सुनको मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदी १ हजार १७० रुपैयाँ तोलामा शुक्रबार कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!