हिपमत डटकम

आइतबार, आश्विन ०२, २०७९ || 515  पटक पढिएको

विराटनगर। मोरङको कानेपोखरीगाउँपालिकाको कानेपोखरी बजारमाप्रदेश सरकारको लगानीमानिर्माण भएको खानेपानीआयोजनाउद्घाटन भएको छ ।

कानेपाखरी–७,हाइवे लाइनमाकानेपोखरी सामुदायिकखानेपानीउपभोक्तातथा सरसफाइ समितिले निर्माण गरेको खानेपानीआयोजनाको प्रदेश १ प्रदेशसभाकाकांग्रेस संसदीयदलकाप्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गरे । १ प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानीआयोजनाअन्तर्गत सो खानेपानीआयोजनानिर्माण भएको हो । २०७५ को पुस १६ गते राईले नै उक्तआयोजनाशिलान्यास गरेकाथिए । खानेपानीको उद्घाटन गर्दै सांसद राईले जिल्लाकाकुनै पनिखानेपानीआयोजनायति छोटो अवधिमा सम्पन्ननभएको बताए ।

कानेपोखरीका ट्युववेल र इनार सुकेर यहाँकावासिन्दाकाकाकुलबन्नलागेकोले सानो बस्ती भएपनिकानेपोखरी हाइवे क्षेत्र नै आफ्नो रोजाईमा परेको राईको भनाइ छ । २ लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानीवितरण गर्ने गरी ३ हजार मिटर खानेपानीपाइपबिस्तार गरिसकिएको छ ।

स्थानीय सामूदायिकवनको ५ कट्ठा जमीनमाउपभोक्ता समितिले खानेपानीआयोजनानिर्माण गरेको हो । कुल ३ करोड २७लाख ९५ हजार रुपैयाँको लागतमाखानेपानीआयोजनानिर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!