हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 432  पटक पढिएको

अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार तुर्माखाँद गाउँपालिका ५ मा २, ढकारी गाउँपालिका ६ मा १, कमल बजार नगरपालिका ८ मा ५ र सोही नगरपालिका ६ मा ४ जनाको मृत्यु भएको छ ।

 

पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् भने ११ जना घाइते भएका छन् । घाइते सबैको उद्धार भैसकेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!